यसरी गरौं टाइप
सर्वप्रथम हामीले कम्प्युटर चलाउनु भन्दा पहिले आपनो ढाड नखुम्चने किसिमको कुुर्सीको व्यवस्था गर्नु पर्दछ । यसले हाम्रो मेरुदण्डलाई असर नपारी सन्तुलित बनाई राख्दछ र ढाड दुख्ने समस्या आउदैन । त्यस्तैै अध्यारो भएको कोठा मा कम्प्युटर चलाउनु त्यति उपयुक्त हुदैन । किनकि त्यस्तो कोठा मा मोनिटरको लाइटले हाम्रो आखा लाई असर पु¥याउदछ । त्यसैले कम्प्युटर चलाउनु पर्दा सके सम्म मोनिटरमा नै बत्तीको प्रकाश आउने गरेर सेट मिलाउनु पर्दछ । यसले गर्दा हाम्रो आखालाई त्यति धेरै असर पु¥याउदैन र आखाँमा पछि विभिन्न किसिमका समस्याहरु पनि  आउँदैनन् ।
हामीले हातका औंलाहरुलाई किबोर्डको मध्यपंक्ति मा राख्नु पर्दछ । यसलाई होम की पनि भनिन्छ ।
कीबोर्डमा हात राख्दा बायाँबाट क्रमश कान्छी औंला मा साइली औंला मा माझ्mी औंला मा र चोर औंला मा राख्नुहोस् । त्यस्तै दायाँ हातले क्रमश चोर औंला मा माझी औंला मा साइली औंला मा र कान्छी औंला मा राख्नु होस् ।
यसरी दुई हातलाई किबोर्डमा मजाले राखी सके पछि हातको बुढी औंलाले स्पेस बार लाई आवश्यक अनुसार थिच्नु होस् ।

Comments

Popular Posts